नापी कार्यालय चाबहिलका नापी अधिकृत राजु पुरीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चाबहिलमा कार्यरत नापी अधिकृत राजु पुरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।आयोगले भ्रष्टाचार गरी गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको ठहर गर्दै नापी अधिकृत पुरीविरुद्ध १ करोड चार लाख बढिको भ्रष्टाचार मुद्दा दायर गरेको