शेयर बजारमा दोहोरो अंकको गिरावट, १ अर्ब २८ करोडमाथिको कारोबार
काठमाडौं । साताको चौथो दिनको सेयर बजार कारोबार दोहोरो अंकले घटेको छ। आज सेयर कारोबार मापक नेप्से परिसूचक २४.४४ अंकले घटेर १९९५.४९ विन्दुमा झरेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.५६ अङ्कले घटेर ३७८.३७ विन्दुमा