सहकारीका वर्तमान समस्या र विगतका अनुभव समेटेर छुट्टै ऐन निर्माण हुनुपर्छः सभामुख घिमिरे
काठमाडौं । सभामुख देवराज घिमिरेले सहकारी क्षेत्र सञ्चालनका लागि छुट्टै ऐनको व्यवस्था गर्न आवश्यक रहेको बताएका छन् । बुधवार सहकारी तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुको दुई दिने सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सभामुख घिमिरेले सहकारी क्षेत्रलाई