२० औं हस्तकला व्यापार मेला मंसिर २८ गतेबाट काठमाडौंमा
काठमाडौं । २० औं हस्तकला व्यापार मेला तथा १८ औं हस्तकला प्रतियोगीता मंसिर २८ गतेबाट काठमाडौंमा सुरु हुने भएको छ । नेपाल हस्तकला महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मंसिर २८ गते देखि पुष २ गतेसम्म काठमाडौंको दरवारमार्गस्थीत अन्नपूर्ण होटलमा