१२ बर्षभित्र २९ हजार मेगावाट विद्युत राष्ट्रिय ग्रीडमा जोड्ने
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी १२ बर्षभित्र २९ हजार मेगावाट राष्ट्रिय ग्रीडमा जोड्ने गरि सरकारले काम गरिरहेको बताएका छन् । शनिबार काठमाडौंमा नेपाल उद्योग व्यापार महासङ्घको दोस्रो साधारणसभा उद्घाटन गर्दै मन्त्री बस्नेतले मुलुकको ऊर्जा क्षेत्रमा अपेक्षित