प्रि-ओपन सेसनमा नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि
काठमाडौ । साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.४४ अंक बढेर बन्द भएको छ। सोमबार सो सेसनमा ०.४४ अंक बढेर १८२६.६७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२३ अंक बढेको छ। सोमबार प्रि ओपन