सहकारीले कृषि क्षेत्रलाई समेट्न ध्यान दिनुपर्छ : सभामुख
काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सहकारीले कृषि क्षेत्रलाई समेट्न ध्यान नदिएको बताएका छन् । नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिडेटको १६ औं वार्षिक साधारणसभा उद्घाटन गर्दै सभामुख घिमिरेले सहकारीले बचत तथा ऋणमा मात्रै ध्यान दिएको तर कृषि क्षेत्रलाई समेट्न