आइएमई ग्रुपद्वारा भूकम्प प्रभावितका लागि प्रधानमन्त्रीलाई डेढ करोडको चेक हस्तान्तरण
काठमाडौँ । आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट र रुकुमपश्चिमलगायतका जिल्लाका भूकम्प प्रभावितका लागि घोषणा रु १ करोड ५० लाख बराबरको चेक आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण गरेका छन् । अध्यक्ष ढकालले ग्लोबल आइएमई बैङ्क