राजस्व छलिमा बर्दिबास नगरपालिका
महोत्तरी । अहिले बर्दिवास नगरपालिकाको रातु नदी र चुरे क्षेत्रमा अनुचित र अवैधानिक दोहन भएको भन्दै जनस्तरमा चर्को विरोध भईरहेको छ । रेल्वे स्टेसनको निर्माणधिंन कार्यलाई देखाएर नगरपालिकाले नदिजन्य पदार्थ तथा माटो उत्त्खननलाई तीव्रता दिइरहेको वेला यसभित्रका मापदण्ड र राजश्व