सेयर बजारमा ७.२४ अंकको गिरावट, कारोबार रकम पनि घट्यो
काठमाडौं । सेयर बजार ओरालो लाग्ने क्रम आज पनि जारी रह्यो। अघिल्लो कारोबार दिन बुधबार १२.१० अंकले घटेको नेप्से परिसूचक आज ७.२४ अंकले गिरावट आएर २१५५.८२ विन्दुमा कायम भएको छ। सेन्सेटिभ इण्डेक्स ०.६७ प्रतिशतले घटेको छ । २९८ कम्पनीको २ करोड