प्रि ओपन सेसनमा नेप्से सूचक ३.५४ अंकले बढ्यो
काठमाडौ । प्रि ओपन सेसनमा नेप्से सूचक ३.५४ अंकले बढेको छ । यससँगै सूचक ३.५४ अंकले बढेर २०७२.४५ अंकमा आएको छ । यो सेसनमा २९ कम्पनीको भाउ बढ्दा १० वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको