सुनको मूल्यले राख्यो नयाँ रेकर्ड, तोलाकै १ लाख २२ हजार रुपैयाँ
काठमाडौं । सुनको भाउ तोलाकै १ लाख २२ हजार रुपैयाँ पुगेको छ । बुधबारको तुलनामा बिहीबार १ हजार ३०० सय रुपैयाँले बढेर छापावाला सुन तोलाको १ लाख २२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो