काठमाडौँ । प्रि ओपन सेसनमा बिहिबार नेप्से सूचक झिनो अंकले वृद्धि भएको छ ।
नेप्से सुचक ६.६३ अंकुले वृद्धि भई २१६३.३८ बिन्दुमा आएको छ ।
यो सेसनमा १८ वाटा कम्पनीको भाउ बढेको छ भने १८ कम्पनी घटेको छ ।
यो सेसनमा ३६ कम्पनीको ४२ हजार ३६३ किता सेयर कारोबार हुँदा २ करोड ५३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।