चेक बाउन्स मुद्दामा दाङ उद्योग वाणिज्य संघका सदस्य पक्राउ
रुपन्देही । बैंकमा रकम नभएको चेक दिएर सताएको आरोपमा दाङ जिल्ला उद्योग वाणिज्य संघका कार्य समिति सदस्य निमबहादुर बुढाथोकी पक्राउ परेका छन्। बाँके जिल्ला अदालतको आदेशमा बुढाथोकीलाई बैंक कसूरमा पक्राउ गरी शुक्रबार बुझाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। कुखुरा