आईएमएस ग्रुप र सबको फोनबिच मोबाइल एक्सचेन्जका लागि साझेदारी
काठमाडौ । नेपालमा Samsung फोनको राष्ट्रिय वितरक “आईएमएस” र नेपाली बजारमा स्थानीय रूपमा नवीकरण (Refurbished) गरिएका मोबाइल फोनहरू तयार गर्ने अग्रणी कम्पनी “SabKo Phone ले” “IMS SabKo Phone Exchange” को सुरुवातका लागि साझेदारीको घोषणा गरेका छन् । विभिन्न ब्रान्डका मोवाइल