निर्माण व्यवसायीको समस्या तत्काल समाधान गर्ने अर्थमन्त्रीको प्रतिबद्धता
हेटौँडा । अर्थमन्त्री डा प्रकाशशरण महतले पछिल्लो समय उद्योग र निर्माण व्यवसायमा देखा परेको समस्या तत्काल समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मकवानपुर उद्योग वाणिज्य सङ्घद्वारा आज हेटौँडामा आयोजित छलफल कार्यक्रममा उनले बैँकको ब्याजदर र भुक्तानी सम्बन्धी क्षेत्रमा देखिएका