विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गरौँ : सांसद सुवाल
काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालीको सम्पतीको सीमाङ्कन गर्ने र विदेशमा सम्पती राख्न नपाउने व्यवस्था गर्न जरुरी रहेको बताएका छन् । आईतवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिले पनि नेपालीहरुको विदेशमा