काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.३८ अंकले बढेको छ ।
यससँगै सूचक १९९२.६९ विन्दमा आएको छ । ५ लाख ४५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
२८ कम्पनीको १२ सय ७५ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ४७ वटा कारोबार भएको हो ।
११ कम्पनीको भाउ बढ्दा ११ वर्टको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।