कालिन्चोक दर्शनको नाफा ६.४० प्रतिशतले बढ्यो, यस्ताे छ अवस्था
काठमाडौं । कालिन्चोक दर्शन प्रा.लि.ले नाफा कमाएको छ । कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा ६.४० प्रतिशतले बढेको छ अर्थात ६४ लाख ३४ हजार रुपैयाँ पुगेको हो । गत वर्षको यसैअवधिमा यस कम्पनीले ६० लाख ४७ हजार