राहुल गान्धी सेयरबाट कमाउँछन मासिक १४ लाखभन्दा बढी
नयाँदिल्ली । कांग्रेस सांसद तथा लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले शेयर बजारमा धेरै कम्पनीमा लगानी गरेका छन् । उनले लोकसभा चुनावअघि यसबारेमा पूर्ण जानकारी दिएका थिए । उनी प्रधानमन्त्री नरेन्द्र मोदीका कट्टर आलोचक हुन सक्छन् तर तेस्रो पटक प्रधानमन्त्री