टिकाराम नेतीकी श्रीमतीले प्रभु बैंक विर्तामोडमा रकम नै नराखेको खुलासा
काठमाडौं- चार दिनअघि विर्तामोडका पत्रकार टिकाराम नेती (नेपाल) आफ्नी श्रीमतीको बैंक खाताबाट एक करोड १९ लाख रुपैयाँ गायब भएको भन्दै मिडियामा आएका थिए। विर्तामोडस्थित प्रभु बैंकको शाखामा आफ्नी श्रीमती मञ्जु नेपालको नाममा राखिएको एक करोड १९ लाख रुपैयाँ गायब पारिएको