निगमले घटायो इन्धनको मूल्य
काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ । निगमको बुधबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रति लिटर १ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रति लिटर २ रुपैयाँले घटाएको प्रवक्ता मनोज ठाकुरले जानकारी दिएका छन् । घटेको मुल्य बुधबार