नेप्से परिसूचकमा लगातार गिरावट
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा पछिल्लो छ दिनदेखि लगातार गिरावट देखिएको छ । गत हप्ता सोमबारबाट घट्न थालेको नेप्से परिसूचक सोमबार पनि ओरालो देखिएको हो । आज २० दशमलव ६८ अङ्कको गिरावटपछि नेप्से परिसूचक दुई हजार ७५१ दशमलव