विदेशी मुद्राको विनिमयदर सार्वजनिक, डलरको भाउ बढ्याे
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आइतबार अमेरिकी डलरको भाउ