काठमाडौं महानगरको आगामी आवको बजेट २५ अर्ब ८८ करोड
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३-८४ का लागि २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँको बजेट ल्याएको छ । महानगरको १९औँ नगरसभाको बिहीबारको बैठकमा कार्यवाहक प्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्षको बजेटसार्वजनिक गरेकी हुन् । उनले