काठमाडौं । सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक ३५.०९ अंकले घटेर २७२५.७१ अंकमा अडिएको छ। आज ३२१ स्क्रिप्सको २ करोड ११ लाख २ हजार ५४० कित्ता सेयर ८ अर्ब १७ करोड २१ लाख ४३ हजार ३२६ रुपैयाँमा