युरोपमा वृद्ध जनसंख्या बढेपछि पेन्सन योजना फेर्दै सरकार
काठमाडौँ । युरोपका देशहरूले आफ्नो बुढ्यौली जनसंख्याको लागि निवृत्तिभरणमा पहिले भन्दा बढी खर्च गर्नु परेको छ । यसैलाई मध्यनजर गर्दै कतिपय सरकारले अवकाशको उमेर बढाउन चाहेका छन् भने केही अन्य उपायहरू पनि विचार भइरहेको रिपोर्टमा उल्लेख छ । युरोपमा केही