हसिनाले पहिलो पटक मुख खोलिन, ‘मेरो पिताको अपमान गरियाे’
नयाँदिल्ली। भारतमा निर्वाचनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले देश छाडे पछि पहिलो पटक मुख खोलेकी छिन । उनले भनिन, ‘बंगबन्धु शेख मुजिबुर रहमान, जसको नेतृत्वमा देशले स्वतन्त्रता हासिल गरेको थियो, उनको अपमान गरिएको छ।’ ‘उनीहरू (प्रदर्शनकारीहरूले) मेरो बुबाको अपमान गरेका