भारतको केन्द्र शासित प्रदेश लद्दाखमा पाँच नयाँ जिल्ला बनाउने घोषणा
काठमाडौँ । भारतको केन्द्र शासित प्रदेश लद्दाखमा केन्द्र सरकारले पाँच नयाँ जिल्ला बनाउने घोषणा गरेको छ । केन्द्रीय गृहमन्त्री अमित शाहले लद्दाखको विकास र समृद्दीका लागि पाँच नयाँ जिल्ला बनाएको घोषणा गरेका हुन् । उनले भनेका छन्- ‘विकसित र समृद्ध