दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ
काठमाडौँ । भारतको राजधानी दिल्ली राज्यमा नयाँ सरकार बनेको छ । अरविन्द केजरीवालको राजीनामापछि आम आदमी पार्टीले नेतृत्व परिवर्तन गरेको छ । केजरीवाल सरकारमा शिक्षामन्त्री रहेका आतिशी मरलानले दिल्लीको मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेकी छन् । दिल्लीस्थित उपराज्यपाल निवासमा अतिशीसँगै अन्य पाँच