इजरायलद्वारा गाजामा ४० हजारभन्दा बढीको हत्या, ६० प्रतिशत भवन नष्ट
गाजा । इजरायलले ४० हजार भन्दा बढी प्यालेस्टाइनीको हत्या गरेको छ । हमास– इजरायल बिच गत अक्टोबर ७ बाट सुरु भएको युद्धमा इजरायलले ४० हजार बढी सर्ब साधारण प्यालेस्टाइनीकाे हत्या गरेको हो । गाजामा इजरायली सैन्य कारबाहीका कारण ४०,००० भन्दा बढी