अन्तरिक्ष यात्रीलाई आइएसएसबाट फिर्ता ल्याउन फेरी अन्योलता
काठमाडौँ । नासाको भारतीय मूलको अन्तरिक्ष यात्री सुनिता विलियम्स र अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा उपस्थित अन्य आठ जना चालक दलका सदस्यहरूका लागि फेरि एकपटक ठूलो समस्या खडा भएको छ । नासाले शुक्रबार अन्तरिक्ष यात्रीहरूको पहिलो चालक दल बोकेको बोइङ