युक्रेनलाई ५१ अमेरिकन डलर सहयोग गर्ने रुसी महिलालाई १२ वर्ष जेल सजाय
मस्को । रुसको एक अदालतले युक्रेनलाई सहयोग गर्ने एक परोपकारी संस्थालाई ५१ अमेरिकन डलर दान गरेकोमा देशद्रोहको अभियोगमा एमेच्योर ब्यालेरिना केसेनिया कारेलिनालाई १२ वर्षको जेल सजाय सुनाएको छ । अमेरिकी र रुसी नागरिकता पाएकी कारेलिनाले गत साता बन्द ढोका पछाडिको