माल्दिभ्सका पूर्व राष्ट्रपति नशीद फेरि शक्तिमा
माले, माल्दिभ्स माल्दिभ्सका पूर्व राष्ट्रपति मोहम्मद नशीद फेरि शक्तिमा फर्किनु भएको छ । पूर्ववर्ती सरकारले भ्रष्टाचारको आरोप लगाएपछि निर्वासनमा रहनु भएका नशीद स्वदेश फर्किएको पाँच महिनापछि फेरि निर्वाचन मार्फत् शक्तिमा आउनु भएको हो । शनिबार भएको संसदीय निर्वाचनमा उहाँको पार्टीले