अमेरिका–चीन वार्तामा अझै अन्यौल, प्रगति नभए सम्झौतामा हस्ताक्षर हुँदैन : ट्रम्प
वासिङ्टन, संयुक्तराज्य अमेरिका र चीनबीच तीन महिनादेखि जारी व्यापार वार्ताका विषयमा वासिङ्टन र बेइजिङबाट आइरहेका विवादास्पद टिप्पणीले समस्या समाधानमा अन्यौल बढेको विज्ञहरुले औंल्याएका छन् । दुबै देशका उच्च व्यक्तित्वबाट आएका टिप्पणीले विश्व शेयर बजारमा समेत असर परेको छ । राष्ट्रपति