अमेरिकामा ट्रम्पद्वारा संकटकालको घोषणा
वासिङटन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकारी शक्तिको प्रयोग गर्दै राष्ट्रिय संकटकाल घोषणा गर्नुभएको छ । देशमा संकट वा आपत् आएको अवस्थामा लगाइने यो संकटकाल अहिले लगाइएको बारेमा हाल अमेरिकामा चर्चाको विषय भएको छ । राष्ट्रिय संकटकाल घोषणा गर्दै सीमामा