सिरियाली सङ्कटको राजनीतिक समाधान खोज्न साउदी राजाको आग्रह
ट्युनिस, साउदी अरबले सिरियाली सङ्कटको राजनीतिक समाधान गर्न तयार रहेको साउदी राजा सलमान बिन अब्दुल्लाजिज अल साउदले आइतबार बताउनुभएको छ । अरब लिग (एएल) को ३० औँ शिखर सम्मेलनको उद्घाटन सम्बोधनमा साउदी राजा सलमानले गोलन हाइट्सबारे आएका अभिव्यक्ति जसले सिरियाली