युरोपेली युनियनको शिखर बैठक सोमबार पुनः बस्ने
ब्रसेल्स । कोरोनाभाइरसका कारण संकटमा परेका युरोपेली मुलुकहरुको आर्थिक उत्थानका लागि अघि सारिएको ८ खर्ब ६० अर्ब डलरको एउटा राहत योजनामा सहमति जुटाउन युरोपेली युनियनका नेताहरु पुनः सोमबार वार्तामा बस्न लागेका छन् । यस शिखर बैठकमा युरोपेली युनियनमा आबद्ध २७