कोरोना अपडेटः ‘कोभिड १९’ बाट विश्वमा आठ लाख ७३ हजारभन्दा बढीको मृत्यु
जेनेभा, स्वीट्जरल्याण्ड । विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ७३ हजार २८५ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार जानकारी दिएको छ । सो संगठनका अनुसार विश्वमा दुई करोड ६४ लाख ७५ हजार ५६८ जना कोरोना भाइरस सङ्क्रमित