कोरोनाविरुद्धको खोप लगाएका दुई जनाको मृत्यु
नयाँदिल्ली । भारतमा कोरोनाविरुद्धको खोप लगाएका दुई जनाको मृत्यु भएको बताइएको छ । शनिबार कर्नाटक राज्यमा कोरोना खोप लगाएका ४३ वर्षीय एक बिरामी र उत्तर प्रदेशको मुरादाबादमा ५२ वर्षीय व्यक्तिको मृत्यु भएको बताइएको छ । खोप लगाएको भोलिपल्ट उनको मृत्यु