ओमानलाई भारतले उपहारस्वरुप दियो एक लाख डोज कोरोनाविरुद्धको खोप
मस्कट । भारतले खाडी मुलुक ओमानलाई कोरोनाभाइरस विरुद्धको खोप सहयोग प्रदान गरेको छ । भारतले उपहारस्वरुप प्रदान गरेको एक लाख डोज खोप शनिबार ओमानको राजधानी मस्कट आइपुगेको अधिकारीहरुले जानकारी दिएका छन् । भारतका विदेश मन्त्री एस जयशंकरले मित्रवत सम्बन्ध विकास