श्रीलङ्कामा चिनियाँ खोपलाई अनुमति प्रदान
कोलम्बो । श्रीलङ्कामा चिनियाँ खोपलाई पनि प्रयोगका लागि शनिबार अनुमति दिइएको छ । श्रीलङ्काको राष्ट्रिय चिकित्सा नियमक निकायले चीनमा विकास र उत्पादन गरिएको सिनोफार्म खोपलाई प्रयोगका लागि अनुमति दिएको हो । यो खोप आपतकालीन अवस्थामा मात्रै प्रयोग गर्न सकिने भनेर