अमरिकी राष्ट्रपति पदको मत गणना जारी, वाइडेनको अग्रता
काठमाडौं । अमेरिकामा राष्ट्रपति पदको निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्व उपराष्ट्रपति जो वाइडेनबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।अमेरिकाका ५० वटै राज्य र डिष्ट्रिक अफ कोलम्वियामा शान्तिपूर्ण रुपमानिर्वाचन सम्पन्नभएको समाचार सञ्चार माध्यमले जनाएका छन् । अहिले २२४ इलेक्टोरल मतका