भारतमा कोरोना मृत्युदर बढ्यो, एकै दिन ४५९ को मृत्यु
नयाँदिल्ली । भारतमा कोरोना भाइरस संक्रमणबाट एकै दिन ४५९ जनाको मृत्यु भएको छ । एकै दिन कोरोनाबाट ४५९ जनाको मृत्यु हुनु यस वर्ष शुरु भएयताको नै सबभन्दा धेरै संख्या भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ