भारतमा कोरोनाले भयावह रुप लिँदै, सङक्रमितको संख्या १ करोड ४० लाख माथि
नयाँदिल्ली । भारतमा गत २४ घण्टामा थप २ लाखभन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको संख्या एक करोड ४० लाख ७४ हजार भन्दा बढी पुगेको भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ । भारतमा कोरोना भाइरस सङ्क्रमणको