जापानसँग वार्ता गर्न तयार रहेको दक्षिण कोरियाका राष्ट्रपतिको भनाइ
सोल । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनले दक्षिण कोरिया जापानसँग वार्तामा बस्न तयार रहेको बताउनुभएको छ । राष्ट्रपति मुनले दक्षिण कोरिया दुई देशबीचका ऐतिहासिक तथा व्यापारिक विषयमा वार्ता गर्न तयार रहेको बताउनुभएको समाचारमा उल्लेख गरिएको छ । जापानसँग कुनै पनि