भारतमा एकै दिन दुई लाख ६१ हजार सङ्क्रमित, १५०० को मृत्यु
नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट एकै दिनमा दुई लाख ६१ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । “एकै दिनमा यति धेरै सङ्क्रमित भएको यो पहिलो पटक हो,” एक सरकारी उच्च अधिकारीले आइतबार भने । उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा