पाकिस्तानको एक मस्जिदमा बम विष्फोट, २० जना घाइते, केहीको अवस्था गम्भीर
काठमाडौँ । पाकिस्तानको पेसावर सहरको एक मस्जिदमा बम विष्फोट भएको छ । बीबीसीका अनुसार विष्फोटबाट २० जनाभन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । एक प्रत्यक्षदर्शीले टीभीलाई बताएका छन्,’म मस्जिदतिर जाँदै थिएँ । नमाज सुरू