टर्कीमा फेरि अर्को ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प
काठमाडौं । टर्कीमा फेरि अर्को शक्तिशाली भूकम्प गएको छ । सिरियासँग सीमा जोडिएको देशको दक्षिणी क्षेत्रमा सोमबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको हो । नयाँ भूकम्पमा परी तीन जनाको मृत्यु भएको । भूकम्पको सिरियामा पनि प्रभाव परेको छ । दुई