न्युजिल्याण्डकी प्रधानमन्त्रीको अर्को महिना राजीनामा
वालिङ्टन । न्युजिल्याण्डकी प्रधानमन्त्री जासिन्दा आर्डेनले अर्को महिना प्रधानमन्त्री पद छाड्ने बताएकी छन् । उनले ६ वर्ष ‘चुनौतीपूर्ण’ पदमा बसेपछि अबको चार वर्षसम्म योगदान गर्न केही बाँकी नरहेको बताइन् । त्यसैले अब आफू अर्को चुनाव नलड्ने पनि घोषणा गरिन्। जासिन्दा